२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

पुलिस र संकटा भिड्दै, प्रथम झापा महिला गोल्डकप

  • पुलिस र संकटा भिड्दै, प्रथम झापा महिला गोल्डकप
    झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल पुलिस र संकटा क्लबको प्रतिष्पर्धा हुँदैछ । फाइलनमा भेट, त्रिभुवन आर्मी र एपीएफ क्लबविचको विजेतासंग हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain