२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी

जेनजी आन्दोलनको दमकबाट लुटिएको २ थान हतियार फेला

जेनजी आन्दोलनको दमकबाट लुटिएको २ थान हतियार फेला
गत भदौं २४ गते झापाको इलाका प्रहरी कार्यालय दमक तोडफोड आगजानी तथा प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा विषेश सुचनाको आधारमा मंशीर २ गते पाँचथर मिक्लाजुङ गाउँपालिका ३ आरुबोटे लामागाउँ स्थित ओडारमा लुकाई छिपाई राखेको अवस्थामा, सिरियल नम्बर ६२०३८ भएको म्याग्जिन सहितको .३०३ मार्क ३ राईफल थान–१, सिरियल नम्बर ०३११०२७३९ भएको म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा रहेको ईन्सास थान– १, ईन्सासको जंगी राउण्ड थान–१, एसएलआरको जंगी राउण्ड थान–३ प्रहरीले फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain