पुल उद्घाटन्
झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ३ र २ जोड्ने माथिल्लो भुसुडी खोलामा निर्मित पुल गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनद्धारा उद्घाटन् । गाउँपालिकाको समानीकरण अन्र्तगत १ करोड ३ लाख स्रोत ब्यवस्थापन । लम्बाई २६ दशमलब ८ मीटर, चौडाई ७ दशमलब ५ मीटर ।



प्रतिक्रिया दिनुहोस्