२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

लिङ्देनद्धारा पुल उद्घाटन्

 लिङ्देनद्धारा पुल उद्घाटन्

हल्दीबारी गाँउपालिका वडा नम्बर ३ स्थित रणकाली भुसुडी खोलामा नवनिर्मित पुल अध्यक्ष रविन्द्र लिङ्देनद्धारा उद्घाटन् । पुलको लम्बाई २६ दशमलब ८ मीटर, चौडाई ५ दशमलब ५ मीटर । गाँउपालिकाको बजेट द्धारा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain