२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

लिङ्देनद्धारा कालोपत्रे सडक नामाकरण

पूर्व सांसद, राजेन्द्र लिङ्देनद्धारा कालोपत्रे सडक नामाकरण हल्दीवारी गाउँपालिका वडा नम्बर १ ओम चौकबाट नम्बर वडा ५ धनुषा आधारभूत विद्यालय जोड्ने कालो पत्रे सडक नामाकरण समारोह । लम्बाई २ हजार ३ सय ३० मीटर, चौडाइ ५ दशमलब ५ मीटर, लागत मुल्य २ करोड ६५ लाख ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain