झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री बन्नको लागि ५१ वटा सुचाङ्क प्राप्त गर्नु पर्दछ । उक्त सुचाङ्क पुरा गरेकाले बालमैत्री वडा घोषणा गरिएको हो ।
भिडियो

प्रतिक्रिया दिनुहोस्