प्रतिनिधिसभाको निर्वाचन निर्वाचन मिति २०८२ फागुन २१ गते सरकारले तोकेको छ । प्रतिनिधिसभा निर्वाचन घोषणा पछि झापामा मतदाताको संख्या उल्लेख्य बढेको छ । झण्डै ३५ हजार भन्दा वढी मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिनु भएको छ । मतदाता संख्या बढे सगैं मददान केन्द्र समेत बढेका छन् एक हजार मतदाताको संख्या नवढ्ने गरी केन्द्र हुने छन् । मतदानस्थल भने गत प्रतिनिधिसभाको निर्वाचनमा भएको २ सय ८५ वटै कायम हुने छन् ।
भिडियो



प्रतिक्रिया दिनुहोस्