२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

नगद पचास हजार सहित सिवाकोटी सम्मानित

गोपीकृष्ण स्मृति प्रतिष्ठानद्धारा विर्तामोड नगरपालिका वडा नम्बर ७ निवासी खिलप्रसाद सिवाकोटीलाई नगद पचास हजार पाँच रुपैया सहित गोपीकृष्ण स्मृति पुरस्कार २०८२ ले सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain