२०६२/६३ को जनआन्दोलनको बलमा झापा विर्तामोडको मुक्तिचोकमा शालिक निर्माण गरिएको हो । एसियन हाइवे निर्माणका क्रममा उक्त शालिक भत्काइएको हो । बिर्तामोडको मुक्तिचोकमा रहेको सहिद स्तम्भ यहाँको एक मुख्य पहिचान रहेको थियो । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाले सो शालिकको अनावरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्