२०८२ फाल्गुन १४
प्रतिनिधिसभाको निर्वाचन: ७ दिन बाँकी
भिडियो

एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित

अर्जुनधारा खुला महिला भलिबल खेलमा एपीएफ क्बलले विजय शुरुवात गरेको छ । झापाको अर्जुनधारा नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको भलिबल प्रतियोगिता एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । २५-११, २५-१५ र २५-२० अकंले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain