१. कृषि भूमिबैंकको अवधारण । चिया तथा सुपारी उत्पादन र प्रशोधनमा वढवा ।
२. शिक्षा प्राविधिक शिक्षामा जोड र प्रविधिमैत्री उच्च शिक्षालय विस्तार ।
३. स्वास्थ्य निर्वाचन क्षेत्र स्तरीय अस्पताल निमार्ण ।
४. उद्योग, बाणिज्य तथा ब्यापार निजि क्षेत्रबाट सञ्चालित उद्योग, होटलको प्रवर्धन
५. महिला तथा युवा रोजगारी तथा स्वरोजगारी,
६. पर्यटन तथा मनोरञ्जन, धार्मिक तथा कृषि पर्यटनमा बढवा ।
७. भौतिक पूर्वाधार र उर्जा, स्वदेशी लगानीमा बैकल्पिक उर्जा उत्पादन ।
८. वातावरण र फोहोरमैला ब्यवस्थापन, ५ वर्षभित्र फोहोरमैलाको पूर्ण ब्यवस्थापन
९. अब्यवस्थित बसोवासी र सुकुम्बासी समस्या, लालपूर्जा वर्षोको समस्या समाधान
१०. सुशासन, जवाफदेहिता र पारदर्शिता, कायम राख्न नागरिक सम्बाद निरन्तरता
भिडियो



प्रतिक्रिया दिनुहोस्