राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भावी प्रधानमन्त्रीको रुपमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेद्धार बनेका थिए । शुरक्षा ब्यवस्थापन गर्न चुनौती थियो । ४२ दिन अघि शुरक्षा कमाण्ड सम्हाल्न आउनु भएका झापा प्रहरी प्रमुख बसुन्धरा खड्का धन्यवादका पात्र हुन् ।
भिडियो



प्रतिक्रिया दिनुहोस्