२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी
भिडियो

बुद्ध एयरको जहाज दुर्घटना

झापाको भद्रपुर विमानस्थलमा हिजोसाँझ बुद्ध एयरको जहाज धावन मार्गबाट चिप्लिएर भएको दुर्घटनामा परेका ७ जना घाइते यात्रु मध्ये ६ जना उपचारपछि घर फर्केका छन् । एक जनाको ओमसाई पाथीभरा अस्पतालमा उपचार भई रहेको छ । विरामीको अवस्था सामान्य रहेको जनाइएको छ । विहान ९ बजेबाट विमानस्थल सुचारु भएको कर्मचारीले जनाएका छन् । काठमाण्डौबाट प्राविधिक टोली आएपछि फसेको जहाज क्रेनको माध्यमबाट निकालिने विमानस्थलका कर्मचारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain