झापाको मेचीनगरमा बहुलरुपमा बसोवास गर्ने मेचे समुदायको जनसंख्या ०७८ को गणना अनुसार ४ हजारको हाराहारीमा छ । लोपउन्मुख जातिमा पर्ने मेचे समुदायको आफ्नै भाषा, संस्कार र पहिरन छ । होमस्टेमा आगन्तुक पाहुनालाई आफ्नै परम्परा गत खाना खुवाउने, गीत तथा नृत्य प्रस्तुत गर्ने, त्यसैको लागि शिप विकास, कुक तालिम लिएका छन् ।
भिडियो



प्रतिक्रिया दिनुहोस्