२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी
भिडियो

सालिक भत्काइयो, सडक निर्माणको क्रममा

२०६२/६३ को जनआन्दोलनको बलमा झापा विर्तामोडको मुक्तिचोकमा शालिक निर्माण गरिएको हो । एसियन हाइवे निर्माणका क्रममा उक्त शालिक भत्काइएको हो । बिर्तामोडको मुक्तिचोकमा रहेको सहिद स्तम्भ यहाँको एक मुख्य पहिचान रहेको थियो । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाले सो शालिकको अनावरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain