२०८३ बैशाख ६
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

हात्ती मृत फेला

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ डाँडा गाँउ स्थित लाल बहादुर रसाईलीको खेतमा आज विहान मृत्त हात्ती फेला परेको छ । स्थानीय बासिन्दाका अनुसार भाले हात्ती मृत अवस्थामा फेला परेको हो । कोशी टप्पुबाट प्राविधिक आएर पोष्टमार्टम गरिने वन डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain