२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

आर्थिक पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकारलाई

मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखियालाई प्रदान गरेको छ । मुखिया झापा सम्बाददाताको रुपमा दुई दशकदेखि रिर्पोटिङ गरी राखेका छन् । झापाको धुलाबारीमा मेची उद्योग बाणिज्य संघको २१ औं वार्षिक साधारणमा नगद २१ हजार रुपैया सहित प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

आर्थिक गतिविधिलाई प्राथमिक्ताका साथ समाचार सम्प्रेशण तथा प्रसारणमा सहयोग पुर्याएको संघले जनाएको छ । मेची उद्योग बाणिज्य संघको निर्वाचन बैशाख २६ गते गर्ने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain