२०८३ जेष्ठ २०
प्रतिनिधिसभाको निर्वाचन: ० दिन बाँकी

आयोडिन युक्त नुनको बारेमा भ्रम चिर्न अन्तरक्रिया


नेपालमा आयोडिनयुक्त नूनको उपभोगलाई लिएर पछिल्लो समय सामाजिक सञ्जाल र समूहबाट आयोडिनयुक्त नून खाएमा थाइराइड हुन्छ, प्रेसर बढ्छ, क्यान्सर हुन्छ, “सरकारले नून खान प्रतिबन्ध लगाएको तथा आयोडिनयुक्त नूनले स्वास्थ्यमा असर गर्छ जस्ता भ्रामक प्रचारहरु भइरहेको बजारमा देखिन्छन् ।

व्यापारीक स्वार्थको लागि गरिएका यस्तो गलत प्रचार हुनुका कारणलाई चिर्न राष्ट्रिय उपभोक्ता मञ्च भापाले भ्रम निवारणको लागि झापाको विर्तामोडमा सरकारी कर्मचारी, जनप्रतिनिधि, उपभोक्ता र सरोकारावालाविच अन्तरक्रिया कार्याक्रम गरेकोम हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain